नेपालकाे नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाण्डाै - प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेकाे समितिकाे बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डत...

सम्बन्धित सामग्री

नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र घर वा जग्गा घेर्न मापदण्ड पूरा नगरी बनाइएका पर्खाल ३५...

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन

काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार एक वर्षभित्रमा नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण […]

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ।...

मापदण्डमा बनेका भवनको ९० दिनभित्रमा नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

अनधिकृत संरचना हटाउन तदारुकता देखाएको काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले ९० दिनभित्र नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरे

नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न महानगरको निर्देशन, अटेर गरे कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ । निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ। गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सा पास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ । ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा […]

चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक

काठमाडौं, माघ ७ । २०७७ जेठमा सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो तर नयाँ नक्साअनुसार मापन गरिएको नेपालको आधिकारिक क्षेत्रफल भने अझै सार्वज्निक गरिएको छैन। नयाँ नक्सा जारी भएलगत्तै २०७७ असारमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा अनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई लिखित निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि […]

तत्काल विद्युतीय नक्सा पास प्रणाली लागू गर्न सचिव अर्यालको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एक नारायण अर्यालले तत्काल विद्युतीय नक्सा पास प्रणाली(इबीपीएस) लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयका आयोजित उपत्यकास्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सचिव अर्यालले सेवा प्रवाहमा अति आवश्यक र जरुरी भइसकेको नक्सा पास प्रणालीलाई अनिवार्य विद्युतीय प्रणालीमा लैजान भनेका हुन् । […]

ठुटे नक्सा : शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेरेन

गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले नै अवज्ञा गरेको छ ।सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको

चुच्चे नक्सा नभएका पाठ्यपुस्तक जफत गरी बेच्नेलाई कारबाही गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्

पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को […]