विप्लव समूहको कब्जाबाट बालिकाको उद्धार, १४ कार्यकर्ता पक्राउ

२९ फागुन, काठमाडौं । बालिका अपहरणको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी करिना तामाङको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको …