काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पटाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-४ घर भएका ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्य विनायक नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भएका गुमान सिंह तामाङ रहेका छन् । पक्राउ मध्ये सुदिपले […]
(नेपाली वाङ्मयका धरोहर इन्द्र बहादुर राई भारतीय नेपाली भए पनि सिङ्गो नेपाली जगतका विशिष्ट विद्वान, विचारक र उच्च कोटीका स्रष्टा थिए । उनको कलम कथामा बेजोड रह्यो । उपन्यासमा बेजोड रह्यो । तेस्रो आयाममा ईश्वर …
काठमाडौं – पहिला पहिला भनिन्थ्यो– ‘नयाँ पुस्तक किन, पुरानो कोट लगाऊ ।’ अहिले नयाँ कोट लगाएर, नयाँ पुस्तक पढ्ने पुस्ता हाबी छ । त्यसो गर्न नसक्नेका लागि पुस्तकालयका किताब ज्ञान–तिर्खा मेटाउन हाजिर छन् । देशको राजधानी काठमाडौंमा सबैथोक छ । तर कहाँ छ ? धेरैलाई थाहा छैन । युवापुस्ता सामाजिक सञ्जालमा अलमलिरहँदा केही युवाहरू पुस्तकालयमा […]
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ । प्रतिनिधि सभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे । सो अवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने […]