पार्टीभन्दा माथि उठेर न्यायीक ढंगले सोच्न सरोकारवालालाई प्रहरीको आग्रह

विराटनगर : पीडितका साथै सरोकारवालाहरूले महिला तथा बालबालिकाका विषयमा रहेका कतिपय घटना नबुझिदिँदा अनुसन्धानमा प्रहरीलाई नै सकस हुने गरेको अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको गुनासो छ।नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले जुनियर प्रहरी अधिकृतहरूलाई प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरमा ६ दिवसीय  लैंगिक संवेदनशील अनुसन्धान तथा सञ्चारका सिप तालिमको आयोजना गरिएको थियो।सोही तालिमको आज अन्तिम दिन (शुक्रबार) भएको अन्तरक्रियामा