इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता(रात्रिकालीन) हुने भएको छ । जेठ २९ गतेदेखि ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुन लागेको हो । विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ र पुलिस भिड्ने

विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब इटहरीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सोमबारबाट हुँदै – देशसञ्चार

मोरङ – सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डबीचको टकरावसँगै रोकिएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आउँदो सोमबारबाट हुने