अमेरिकाको विदेश मन्त्रालयले भिडी २०२७ कार्यक्रमको दर्ता सुरु गर्ने मिति औपचारिक रूपमा ढिलाइ भएको घोषणा गरेको छ। बुधबार मन्त्रालयले प्रवेश प्रक्रियामा केही परिवर्तनहरूू लागू गरिरहेको पुष्टि गरेको हो । दर्ताको आवेदन विन्डो सामान्यतः अक्टोबरको सुरुमा खुल्ने समयभन्दा पछाडि सरेको छ। मन्त्रालयले परिवर्तनको सही प्रकृतिबारे स्पष्ट पारेको छैन तर दर्ताको नयाँ सुरुवात मिति र आधिकारिक पोर्टल […]
नेपाल वायुसेवा निगम (नेवानि) ले अब इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा अनधिकृत रूपमा अपग्रेड गर्ने कर्मचारीमाथि कडाइ गर्ने भएको छ। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन तथा यात्रुसेवा विभागका निर्देशकहरूलाई परिपत्र जारी गर्दै यस्तो गतिविधिमा संलग्न पाइए आर्थिक र विभागीय कारबाही हुने चेतावनी दिएका छन्। परिपत्रमा भनिएको छ, ‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा […]
Kathmandu, Nov 6: The Asian Development Bank (ADB), the International Development Association under the World Bank Group, and the Swiss Development Cooperation (SDC) are set to support disaster risk reduction, climate change adaptation, and resilient infrastructure development in Nepal.
The three donor agencies have signed a memorandum of understanding (MoU) for the next three years, the World Bank office here said on Wednesday. As per the tripartite understanding, priority will be given to climate-related risk assessment, strengthening of information systems, and climate risk management.
Stating that assistance is indispensable as Nepal is vulnerable to climate-related risks such as...
काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने छ। यसअघि नै नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ । प्रतियोगितामा १२ टोली चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल ‘ए’ समूहमा दक्षिण अफ्रिका र […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग भएका नयाँ अन्तरदेशीय प्रसारण लाइन सम्झौताबारे मिडियामा आएका समाचारहरू भ्रामक भएको भन्दै औपचारिक प्रष्टिकरण जारी गरेको छ। मन्त्रालयका अनुसार, नेपाल र भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानीको मोडेल अपनाइनेछ। विज्ञप्तिमा उल्लेख भएअनुसार, यी प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि दुवै […]
सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी