नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (बुधबार) विश्वासको मत लिँदैछ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठसहित सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका थिए । सात सांसदलाई रेशम चौ...

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सुदूरपश्चिम प्रदेशसभा सांसदहरूलाई कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्देशन दिएकी छन्। उनले नाउपा संसदीय दलको कार्यालय, सुदूरपश्चिम प्रदेश कमिटीलाई पत्र लेख्दै विश्वासको मत नदिने ह्वीप जारी गरेकी हुन्। पत्रमा भनेकी छन्- उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको […]

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने - NepaliPatra

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले विश्वासको मत दिने बताएकी हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा नाउपामा चर्को विवाद छ । नाउपाका संरक्षक रेशम चौधरी भने सरकारलाई विश्वासको मत नदिने पक्षमा छन् […]

संकटमा सुदूरपश्चिम सरकार, आज विश्वासको मत नपाए कामचलाउ

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ।  नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ। बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिए अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। तर बुधबार साँझसम्म पनि नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत दिन तयार भएको छैन, एमाले नेताहरु फकाउन लग...