कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप

एप्पलकी वरिष्ठ कर्मचारी आस्ले जिजोभीकले कार्यस्थलमा लैगिंक असमानता भएको आरोप लगाएकी छिन् । ट्वीट गर्दै उनले एप्पलमाथि लैंगिक असमानताको  आरोप लगाएकी थिइन् । उनको उक्त ट्वीट पछि एप्पलले उनलाई अनिश्चित भुक्तानी बिदामा राखिदिएको छ । आस्ले जिजोभीक एप्पलमा वरिष्ठ इन्जिनियरिङ प्रोग्राम म्यानेजरको रूपमा कार्यरत थिइन् । उनले पटक पटक आफ्नो काम गरेको ठाउँको...

सम्बन्धित सामग्री

नसर्ने रोग, लैंगिक असमानता र यौन दुर्व्यवहारबारे तीनदिने तालिम सुरु

काठमाडौँ- भाष्कर-तेजश्री प्रतिष्ठानको सहकार्यमा काठमाडौँ महानगरपालिका वडा नम्बर १० ले नसर्ने रोग, लैंगिक असमानता तथा यौन दुर्व्यवहारका जोखिमहरूका बारेमा तीन दिवसीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रशिक्षणमा काठमाडौँ महानगरपालिका वडा १० का सामुदायिक स्कूलहरुमा स्वास्थ्य र सामाजिक विषय अध्यापन गराउने शिक्षक शिक्षिका, स्कूल नर्स र महिला स्वास्थ्य स्वयंसेविकाहरु र सहरी स्वास्थ्य प्रवर्दन केन्द्रका स्वास्थ्य प्रदायकहरु सहभागी […]

नेपालको सामाजिक सुरक्षा संयन्त्रले असमानता बढाएको छ : ह्युमन राइट्स वाच

१९ माघ, काठमाडौं । ह्युमन राइट्स वाचले नेपालको सामाजिक सुरक्षा संयन्त्रले असमानता बढाएको निष्कर्ष निकालेको छ । मानव अधिकारको क्षेत्रमा पैरवी र अनुसन्धान गर्दै आएको उक्त संस्थाले प्रकाशन गरेको नयाँ रिपोर्टमा भनिएको छ, ‘ नेपालको विद्यमान सामाजिक सुरक्षा संयन्त्र  बालबालिकालाई गरिबीबाट जोगाउनमा प्रभावकारी छैन र यसले पचारिक तथा अनौपचारिक कामदारहरू बिचको असमानतालाई अझै बढाएको छ […]

असमानता घटाउन लोकतान्त्रिक आय वितरण

देश/विदेश यदि हामी लोकतन्त्रको मूल्य–मान्यतामा विश्वास गर्छौँ भने आय वितरणमा पनि लोकतान्त्रीकरण हुनुपर्छ अकुपाई वाल स्ट्रिट आन्दोलन भएको दश वर्षभन्दा बढी बितिसक्दा पनि असमानता अझै पनि विश्वव्यापी रूपमा एउटा गम्भीर राजनीतिक चिन्ताको...

प्राकृतिक स्रोतको समान वितरणबाट असमानता हट्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्राकृतिक स्रोतको समान वितरणबाट मुलुकमा रहेका असमानता हटेर जाने बताएका छन् । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावेदनबाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी पाँचौँ आवधिक प्रतिवेदनको प्रारम्भिक मस्यौदासम्बन्धी छलफलमा उनले उत्पादनको न्यायोचित वितरण र उनीहरूको अनिवार्य आवश्यकतालाई राज्यले पूरा गरेर असमानता हटाउनुपर्ने बताए ।विभेदले केही जातजातिको नश्ल ल

विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्था समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष यादवले विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य […]

डिजिटलीकरणमा पहुँचको असमानता

तथ्यांकहरूको समग्रतामा मूल्यांकन गर्ने हो भने डिजिटलीकरणको असमानता र विभेद छर्लंग हुन्छ । जनसंख्याभन्दा बढी मोबाइल सिम बिक्री भएको आधारमा नै सबै जनसंख्या टेलिफोनको पहुँचमा छन् भन्न सकिने अवस्था छैन । डिजिटल टेक्नोलोजीको...

कोभिड संकटका कारण बढ्दो असमानता

आर्थिक असमानता नैतिक रूपमा गलत चिज हो भने राजनीतिक रूपमा व्यवस्थालाई दीर्घकालमा ध्वस्त पार्ने विषयका रूपमा लिने गरिन्छ । असमानताले धनी र गरिब दुवैलाई समेट्ने हुनाले अर्थशास्त्रमा यसलाई गरिबीभन्दा वृहद् आधार भएको विषयवस्तु मानिन्छ । असमानतालाई धन असमानता, आय असमानता, ज्याला असमानता, देशहरूको बीचमा र देशभित्रै आन्तरिक रूपमा विद्यमान असमानता गरी अर्थशास्त्रीय अध्ययन गर्ने परम्परा […]

सरकारको नीतिले असमानता बढाउन सघायो

सरकारको आयातमुखी अर्थनीतिका कारण मुलुकमा असमानता बढ्दै जाने देखिएको छ । पछिल्ला वर्षहरूमा सरकार स्वदेशमा रोजगारी सिर्जना गर्न असफल भएका कारण नेपाली युवा विदेशी भूमिमा श्रम गर्न बाध्य छन् । उनीहरूले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको कुरा छिपेको छैन । तर, रेमिट्यान्सका कारण उपभोगमा वृद्धि हुँदा आएको अप्रत्यक्ष करका कारण सरकारको राजस्वको लक्ष्य पनि पुगिरहेको […]

भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

जनकपुरधाम : जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहने बताएका छन्। जमिअत उलमाए नेपालद्वारा सोमवार जनकपुरधाममा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तर्क्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा अध्यक्ष यादवले…