प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ । सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ । मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो ।नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा म