ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ओमोक्रन भेरियन्टको तीब्र विस्तारलाई रोक लगाउन सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ। 'हालसम्म यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमोक्रन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्व तयारीका…