मि टु मुभमेन्टमा सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेपछि अनु मलिकले छोडे इण्डियन आइडल :: Pahilopost.com

मि टु मुभमेन्टले बलिउडमा तहल्का नै मच्चाएको छ। सोनी इन्टरनेटमेन्टको विज्ञप्तीका अनुसार सेक्सुअल ह्यारसमेन्टको आरोप लागेका गायक अन्नु मलिकले इण्डियन आइडल छोडेका छन्। मि टु मुभमेन्ट अन्तर्गत उनलाई चारजना महिलाले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएका थिए। विज्ञप्तीमा उल्लेखित छ ‘अनु मलिक अब हाम्रो सोको निर्णायक रहँदैनन्। उनको ठाउँमा अरु कोहि

सम्बन्धित सामग्री

ऋषि बने नयाँ इण्डियन आइडल

मुम्बई । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् । अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन् । उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड […] The post ऋषि बने नयाँ इण्डियन आइडल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इण्डियन आइडल छोड्दै अनु मलिक

संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् । अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डिया आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुशी छु । अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुनेछु’, अनुले भनेका छन् ।इण्डियन आइडलमा रहँदा अनु ‘मीटू’ विवादमा मुछिएपछि उनले यो शो छोडेका

इण्डियन आइडल पवनदीप राजन माउन्टेन फ्लाइटमा

११ वैशाख, काठमाडौं । इण्डियन आइडल २०२१ विजेत पवनदीप राजनले माउन्टेन फ्लाइटको अनुभव लिएका छन् । बुद्ध एयरका अनुसार उनको टीमले आइतबार माउन्टेन फ्लाइटको अनुभव लिएको हो । राजन एलओडीमा आयोजना गरिएको एक सांगितिक कार्यक्रममा भाग लिन नेपाल आएका हुन् । उनी शनिबार नेपाल आएका हुन् । आइतबार नै उनको एलओडीमा प्रस्तुती रहेको आयोजकले जनाएको […]

इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित

कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ । उनको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते  ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

काठमाडौंमा हुने इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ। कोरोना नियन्त्रण गर्न प्रशासनले उपत्यकाका तीनै जिल्लामा हिजो रातिदेखि २५ जनाभन्दा बढी भेला हुन रोक लगाइसकेको छ। जसकारण तय भएका कार्यक्रमहरु स्थगित भइरहेका छन्। यसैबिच इण्डियन आइडल २०२१ का विजेता पवनदीप राजनको दुईवटा कार्यक्रम स्थगित भएका छन्। पौष ३० गते हायात रेजेन्सी र माघ…

इण्डियन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ, २३ पुस: इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको […]

ठमेलमा इण्डियन आइडल पवनदीपको कन्सर्ट हुने

२३ पुस, काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन् । कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबले जनाएको छ । कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम […]

पवनदीप बने १२ औं ‘इण्डियन आइडल’

मुम्बई(एबीपी लाइभ)– भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को उपाधि पवनदीप राजनले जितेका छन् । शोमा अरुणिता काञ्जीलाल फस्ट रनर अप भइन् । पवनदीपले अन्य चार प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । फिनालेमा पवनदीपसहित दानिश खान, शनमुखप्रिया, अरुणिता काञ्जीलाल, निहाल तोरो, सयाली काम्बले प्रतिष्पर्धी थिए । उत्तराखण्डका पवनदीपले उपाधिसँगै नगद २५ लाख रुपैंयाँ, ट्रफी […]

इण्डियन आइडल–१२ को विजेता बने पवनदीप राजन

बीबीसी। भारतको चर्चिच रियालिटी शो ‘इण्डियन आइडल–१२’ विजेता पवनदीप राजन बनेका छन्। उत्तराखण्डका पवनदीपलाई विजेता घोषणा गरेसँगै ट्रफी र २५ लाख भारतीय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको थियो। इण्डियन आइडलको १२औं सिजनमा अरुणिता कंजिलाल र सायली कांबले रनर–अप भएका थिए। आइतबारराति भएको ग्राण्ड फिनालेमा पवनदीपलाई विजेता घोषणा गरिएको थियो। ग्राण्ड फिनाले लगातार १२ घण्टा चलेको थियो।

इण्डियन आइडल प्रशान्त तामाङलाई मातृशोक

काठमाडौं । इण्डियन आइडल प्रशान्त तमाङको आमाको निधन भएको छ । उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्। आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ। प्रशान्तले नेपाली चलचित्र परदेशिबाट चलचित्र क्षेत्रमा पनि पाइला टेकेका थिए । प्रशान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै […]