सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा एमालेनिकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् । अहिले एमालेसँग लडेर […]

सम्बन्धित सामग्री

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल...

झापा १: ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ।...

डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।...

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्र

सर्लाही–१ मा त्रिपक्षीय प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल, विपक्षी दल र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएकाे हाे । गठबन्धनका तर्फबाट लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का रामप्रकाश चाैधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) का प्रमाेद साह र विपक्षी दल नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएका मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।  बागी उम्मेदवारी दिनुभएका खड्कालाई एमालेले कारबाही गरिसकेको छ । उहाँलाई पार्टी...

घृणा र अपमानको प्रतिस्पर्धा नगरौं

अहिले नेपालका राजनीतिक दलहरूका बीचमा एकले अर्कालाई सराप्ने र आफ्नो दल असल साबित गर्ने कसरत चल्दै छ । अर्थात्, घृणा र अपमानको प्रतिस्पर्धा गर्दै छन् । चुनाव जित्न आफ्नो असल कामको उचाइ देखाए पुग्नेमा अरूलाई पुड्के देखाएर आपूm अग्लो हुन खोज्ने प्रवृत्ति अहिले झाँगिएको छ । यो प्रवृति अत्यन्त हानिकारक छ भन्ने तथ्य राजनीतिक दल […] The post घृणा र अपमानको प्रतिस्पर्धा नगरौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि म

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे ।उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार […] The post एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हाम्रो प्रतिस्पर्धा अलिकति कांग्रेससँग हो : ओली

२२ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताएका हुन् । ‘हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुनेछ,’ उनले भने,‘अरु नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने […]