नेपाल पत्रकार महासङ्घ हुम्ला अध्यक्षमा रावत

सिमकोट । नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

पत्रकार महासंघ र नेत्रज्योति संघबीच सम्झौता

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ।

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।...

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

लहान । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ । लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहनुभएका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो । सिरहा नगरपालिका–१ घर भई […]

पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

सिराहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।

गुल्मीमा अक्सिजन प्लान्ट अभियानमा एक करोड संकलन

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा  सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चार लाख १९ हजार ९८५ संकलन भएको छ।

रुपन्देहीका पत्रकार चौहानको निधन

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।

प्रेस चौतारीद्वारा पत्रकार महासङ्घ कास्कीमा तालाबन्दी

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार रञ्जन अधिकारीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै शनिबार प्रेस चौतारीले तालाबन्दी गरेको छ ।खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष एवम् पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य समेत रहेका अधिकारीले लेखेको समाचारको विषयलाई लिएर तीन दिनदेखि बारम्बार धम्की आएको थियो । पत्रकार अधिकारीलाई नवलपरासी घर भई पोखरा–११ बस्दै आएका श्र

मुलुकभर ९१ पत्रकार कोरोनाबाट सङ्क्रमित

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो । प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका …

नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी

नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गर्नुभएको छ ।