ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा, यी हुन् मनै लोभ्याउने ठाउँ

पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् । अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न

सम्बन्धित सामग्री

कमल तालमा घट्यो पानीको सतह

सिस्ने गाउँपालिका–५ टाकुराका ६९ वर्षीय ऋषिराम उपाध्यायलाई आँखैअघि कमल ताल सुक्दै गएको देखेर दुःख मात्रै लागेको छैन, अचम्म मानेका छन् । डम्म भरिएको तालमा लहलह कमलका बोटले सुन्दर देखिने यो तालमा वर्षेनि जलस्तर घट्दै गएको हो । करिब १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्ला सदरमुकामस्थित यो ताल एक महत्वपूर्ण पर्यटकीय सम्पदा हो ।

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाऊँ हिँड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए । “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यहाँ रहेका रेसुङ्गा […]

त्रिशूली नदीकाे संरक्षण गर्न माग

पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् ।

त्रिशूली नदीकाे संरक्षण गर्न माग

पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् ।

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।

प्रचारको पर्खाइमा सप्तधारा

पर्यटकीय सम्भाव्यता भएरपनि आवश्यक प्रचारप्रसार नहुँदा लमजुङको मध्यनेपालस्थित पर्यटकीय गन्तव्य सप्तधारा आझेलमा परेको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदा भएर पनि आवश्यक प्रचार प्रसार र प्रवर्द्धन नहुँदा ओझेलमा परेको हाे । मध्यनेपाल–१, साविक जितामा पर्ने सप्तधारलाई केही वर्ष अघिदेखि स्थानीयले धार्मिक गन्तव्यको रुपमा प्रर्वद्धन गर्न पहल गर्दै आएका छन् । तर आवश्यक संरचना र सरोकारवाला […]

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् ।

ऐतिहासिक पर्यटकीय सम्पदा कमल दहको प्रबद्र्धन आवश्यक

नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । पशुपति, वसन्तपुर दरबार, भक्तपुरको दरबार क्षेत्र, गोरखकाली, मुक्तिनाथ, पाथीभरा, स्वर्गद्वारी, लुम्बिनी, कालिञ्चोक क्षेत्र आदिसमेत गरी हाम्रो देशका ७७ वटै जिल्लामा लाखौँ सम्पदा छन् । वास्तवमा नेपाल सम्पदै सम्पदाको देश हो । विश्वसम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरको […]

मस्र्याङ्दी गाउँपालिकाद्वारा पाँच होमस्टेलाई प्रतिगाउँ दुई लाख

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पालिकाअन्तर्गत पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेट बाँडफाँट गरेको छ ।गत असारमा सम्पन्न गाउँसभाबाट विनियोजित २५ लाख रुपैयाँ गाउँ कार्यपालिकाको बैठकले विभिन्न शिर्षकमा बाँडफाँट गरेको हो ।गाउँकार्यपालिकाको बैठकले पाँचवटा होमस्टे गाउँसहित विभिन्न पर्यटकीय सम्पदा प्रवद्र्धनका लागि बजेट बाँडफाँट गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेको बजेटमध्ये पालिकाअन्तर्गतका […]

सन्तोषी माताको मन्दिरअगाडि फोहोरको थुप्रो

काठमाडौं उपत्यकाको र्धािर्मक तथा पर्यटकीय सम्पदा हो नागपोखरी । त्यहीँभित्र रहेको सन्तोषी माताको मन्दिर अव्यवस्थित छ । मन्दिरको प्रवेशद्वारअगाडिको सडकमा दिनहुँ फोहोर थुप्रिएको भेटिन्छ । फोहोरको थुप्रो देख्ने सचेत भक्तजनलाई भने खल्लो लागिरहेको छ ।