यू-२१ राष्ट्रिय महिला तथा पुरुष खो खो धनगढीमा हुने

२०, काठमाडौं । नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल खो खो संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा चैत २४ देखि २७ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो । प्रतियोगिताको सह-आयोजकमा सुदूरपश्चिम प्रदेश खो खो संघ रहनेछ । नेपाल […]