एनएनआईपीएमा श्रेष्ठको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिंदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा सकिएको छ । त्यस्तै निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्या (तेक्वान्दो), दीपक थापा (ब्याडमिन्टन), […] The post एनएनआईपीएमा श्रेष्ठको निरन्तरता first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

निर्वाचन आयोगविरुद्ध तमलोपाको रिटमा अन्तरिम आदेशको निरन्तरता

काठमाडौं– निर्वाचन आयोगबाट तराई-मधेश लोकतान्त्रिक पार्टीलाई नाम परिवर्तन गर्न भनी दिइएको निर्देशनविरुद्ध तमलोपाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनवाई हुँदै सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने आदेश गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यसअघि चैत्र ४ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको […]

स्की संघको अध्यक्षमा श्रेष्ठ यथावत्

काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […] The post स्की संघको अध्यक्षमा श्रेष्ठ यथावत् first appeared on Hamro Khelkud.

घुस काण्डमा पद गुमाएका ढाकाले पाएनन् अन्तरिम आदेश, कंसाकारको शपथको बाटो खुल्यो

काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अदालतले अस्वीकार गरेको हो। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश निरन्तर…

प्रितम श्रेष्ठको तिमी हिड्ने गल्ली सार्वजनिक

काठमाडौँ–अमेरिकालाई आफ्नो कर्मथलो बनाउदै आएका गीतकार तथा साहित्यकार प्रितम श्रेष्ठको गजल तिमी हिड्ने गल्ली,सार्वजनिक भएको छ । उक्त गजललाई चर्चित गजल गायक तथा संगीतकार थानेश्वर गौतमले स्वर र संगीत दिएका छन्। आफ्नो साहित्य लेखनलाई पहिले देखि नै निरन्तरता दिएका श्रेष्ठको यो पहिलो सार्बजनिक कृति हो। गजल गायनका लागी थानेश्वर गौतम मुख्य रोजाईमा पर्नुको कारण थानेश्वर […]

र्‍यापर निर्णय श्रेष्ठको कार्यक्रमको २४ औं वार्षिकोत्सव

काठमाडौं । ईमेज एफएम ९७.९मा निरन्तर कार्यक्रम संचालन गर्दे आउनु भएका र्‍यापर निर्णय श्रेष्ठको कार्यक्रम “ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके”को २४ औं वार्षिकोत्सव मनाइएको छ । र्‍याप सम्राटका रुपमा चिनिनुहुने श्रेष्ठले विगत २४ वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिदैं आउनु भएको छ । कार्यक्रम २४ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको […]

सर्वोच्चको आदेश : तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू

काठमाण्डाै – सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने आदेशलाई निरन्तरता दिएको छ ।निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । कार्कीले सरकारी लाभको पद हुँदा हुँदै उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको घोषणा गरेको थियो ।आयोगको निर्णयविरुद्ध कार्कीले निवेदन दिएपछि न्यायाधीश कुमार चुड...

'बल्छी धुर्बे' ले ल्याए तीज गीत, कलाकारितासँगै गायनलाई पनि निरन्तरता दिने

काठमाडौं : हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ गायनमा समेत सक्रिय हुन थालेका छन्। श्रेष्ठको स्वर रहेको नयाँ तीज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ। मरिचमानले आफूलाई पहिलेदेखि नै गीतसंगीतमा निकै झुकाव रहेको बताए। गीतसंगीतमा नै करियर बनाउन काठमाडौं आएको उनी बताउँछन्। ललितकला क्याम्पसमा प्लस टु पढ्दै गर्दा संगीत विषय समेत…