सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यि हुन अवार्डका ११ विधा

असार १७, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन आज शुक्रबारदेखि सुरु भएको हो । सन् २०१६ […]