बुटवल- सांसदको मनमौजी र अनियमितता भएको भनेर लामो समयदेखि विवादमा रहेको सांसद विकास कोष कार्यक्रम लुम्बिनी सरकारले समावेश गरेको छ। संघीय सरकारले समेत सांसदलाई सिधै बजेट दिँदा अनियमितता र मनमौजी हुनसक्ने भन्दै त्यसलाई खारेज गरिसकेको छ। तर लुम्बिनी प्रदेशले भने सांसद विकास कोषको स्वरुप परिवर्तन गरेर सांसदलाई सिधै बजेट दिएको छ। यसका लागि प्रदेश सरकारले […]