एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद

सम्बन्धित सामग्री

एटिएम मेसिन फोड्दै गर्दा १ जना पक्राउ

विराटनगरको महेन्द्र चोकमा रहेको एक एटिएम मेसिन फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जना पक्राउ

कास्की, पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी …

पोखरामा दुई दिनमा २ वटा एटिएम मेसिन फुटाए

पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् ।सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएर नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो ।उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरुविरुद

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

एटिएम मेसिन तोडफोड गर्दै चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित बाएनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो । एक जना पुरुषले एटिएम फुटाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२१ वर्षिय भेडेले फोरे एटिएम मेसिन

एटिएम मेसिन फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला पुर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्वर ३० डुँडाको...

एटिएम मेसिन फोर्ने पक्राउ

पोखरा । पोखरामा एटिएम मेसिन फोर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुष्मा नगरपालिका वडा ३ का २३ वर्षीय कृष्णबहाुदुर बिक हुन् । साउन २० गते राति ११ बजे पोखराको बिरौटास्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोरी रकम चोरी हुँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । निजमाथि […] The post एटिएम मेसिन फोर्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पर्सामा एटिएम मेसिन फोड्दै गरेका दुई जना पक्राउ

काठमाडौँ । पर्सामा एटिएम मेसिन फोड्दै गरेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकुमार चौधरी रहेको प्रहरीले बताएको छ । उनीहरूलाई वीरगन्जको माछापुच्छ्रे बैङ्कको एटिएम फोरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पोखरामा एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा- पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ। बुधबार राति पोखरा महानगरपालिका–२६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ। घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेको छैन। प्रहरीका अनुसार चोरले मेसिन फोरेर नगद लिएपछि पैसा राखिएको बाकस भने अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। […]

एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन्। गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो।...

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

पाेखरा : प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन