सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच २० फागुन २०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।

सम्बन्धित सामग्री

विप्लव नेतृत्वको नेकपा र सरकारबीच छलफल, सहमति कार्यान्वयन बटमलाइन

सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

विप्लवसँग तीनबुँदे सहमति कार्यान्वयन गर्ने देउवाको प्रतिबद्धता

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विप्लवले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। भेटमा विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ। त्यसक्रममा प्रधानमन्त्री देउवाले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका थिए। पछिल्लो […]

सहमति कार्यान्वयन नगरे सरकारलाई नै नोक्सान : प्रकाण्ड

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरुसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् ।उक्त समूहले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरुमा देखिएको राजनीतिक संघर्ष, सरकार विरुद्धको संसदीय मोर्चा लगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमान्दार हुनुपर्ने तर्क गरे । सहमति […]