झापामा भ्यान र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, ३ घाइते :: Pahilopost.com

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा छन्।  पूर्वबाट पश्चिमतर्फ गईरहेको बा१०च ९७१८ नम्बरको मारुती भ्यानमा विपरित दिशाबाट आइरहेको मे६प २३३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक

सम्बन्धित सामग्री

दुई महिलाको कुटाकुटमा एकको मृत्यु

राजपुर नगरपालिकाको बलुवा गाउँमा दुई महिलाबिच पराल र गिटीको विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो।...

सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिकाका ६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्।

रोनाल्डोका जुल्याहा सन्तानमध्ये एकको मृत्यु

काठमाडौं :  पोर्चुगलका स्टार खेलाडी  क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।  उनीहरूकी छोरी भने बाँच्न सफल

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

जेसीबीमा मोटरसाइकल ठोकिदाँ एकको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ का २३ वर्षिय धनबहादुर चौधरीको आइतबार साँझ मृत्यु भएको हो।...

बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।...

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए।...

दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गकोे सुकुटेमा विपरित दिशाबाट आइरहेका यात्रुबस र मोटरसाइकल आपसमा ठोक्किँदा सोमबार एकको मृत्यु भएको छ ।...