काठमाडौं । विश्वका चार चर्चित मोटरसाइकल उत्पादक कम्पनी होन्डा, यामाहा, सुजुकी र कावासाकी मिलेर पेट्रोल र इलेक्ट्रीकको विकल्प खोजी थालेका छन् । यी चारवटै ठूला मोटरसाइकल तथा स्कुटर निर्माता जापानी कम्पनी हुन् । यिनीहरुको प्रस्तावलाई जापान सरकारले स्वीकृति दिएको छ । चार कम्पनीको प्रस्तावलाई जापानी अर्थ, ब्यापार र उद्योग मन्त्रालयले स्वीकृत दिएसँगै ‘हाइड्रोजन स्मल मोविलिटी […]