मुगु पुगेर राजसंस्थाबारे खनिए शंकर पोखरेल भन्छन्- देश पछाडि पर्नुमा सबैभन्दा बढी जिम्मेवार ज्ञानेन्द्र शाह हुन्

काठमाडौं,१० मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासका दृष्टिकोणले देशलाई सबैभन्दा पछाडि पार्ने काम राजा र राजतन्त्रले गरेको दाबी गरेका छन् । नेकपा एमाले मुगु जिल्ला कमिटीको नवौं अधिवेशनलाई शनिबार सदरमुकाम गमगढीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राजा र राजपरिवारका सदस्यको रक्षा गर्न नसक्ने राजसंस्थाले जनताको रक्षा गर्न नसक्ने धारणा राखे । कालापानीको लिम्पियाधुरा, लिपुलेक […]

सम्बन्धित सामग्री

अराजकता माथि विजय प्राप्त नगरेसम्म देश अगाडि बढ्न सक्दैन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको बताएका छन् । नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आज ( २०८० असोज २३ गते) दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारको असक्षमताको कारण मुलुक चरम आर्थिक सङ्कटमा परेको बताएका हुन् । उनले भने,अहिले मुलुकमा […]

गठबन्धन पराजयको स्वीकारोक्तिः शंकर पोखरेल

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राजनीतिक शक्ति निर्माण मुख्य मुद्धा भएको बताएका छन्। निर्वाचनपछि बन्ने बलियो राजनीतिक शक्तिले नै देश विकासको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। दाङको घोराहीमा आइतबार पेशागत महासंघले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट राजनीतिक शक्ति निर्माण नहुने, बलियो राजनीतिक शक्तिको नेतृत्व एमालेले गर्ने बताए। देश विकासको […]

प्रधानमन्त्री बन्नका लागि प्रचण्डको देश–विदेश दौडाहाः शंकर पोखरेल

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश–विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन्। १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो। बुधबार काठमाडौँमा आयोजित अनलाइनका सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा […]

प्रचण्ड प्रधानमन्त्री बन्न देश-विदेश दौडाहामा छन्ः शंकर पोखरेल

प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ। यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ। जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन। लोकतन्त्र भनेको जनमत भएकाहरुल...

प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड देश/विदेश दौडाहामा छन् : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने...

देश बनाउनलाई बलियो राष्ट्रिय शक्ति चाहिन्छ, स्वतन्त्रले सक्दैनन् : शंकर पोखरेल

जति धेरै राजनीतिक दल हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने उहाँको भनाइ छ । देश बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्ने महासचिव पोखरेलको भनाई छ ।

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताए। उनले दलको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै […]

पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन छैन् : शंकर पोखरेल

काठमाडौं, २८ चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले भुकम्पले थिलोथिलो भएको देशलाई उठाएको स्मरण गराएका छन् । उनले एमाले जनताका मुर्झाएका सपनालाई जगाएको पनि दाबी गरेका छन् । उनले अहिलेको सत्तापक्षीय गठबन्धनसँग देश बनाउने भीजन नै नभएको जिकिर गरे । सामाजिक सञ्जालमा उनले लेखेका छन्–”भुकम्पले थिलोथिलो भएको देशलाई उठायो । जनताका […]