किसानलाई बिनाब्याज बीउ पुँजी सराहनीय कदम

बागमती प्रदेश सरकारले किसानलाई बिनाब्याज बीउ पुँजी उपलब्ध गराएर सराहनीय कामको सुरुवात गरेको छ । यसअघि किसानलाई अनुदानलाई दिँदै आएकोमा अब अनुदान कटौती गरिएको छ । यसको बदलामा बिनाब्याज बीउ पुँजी उपलब्ध गराइनेछ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षबाट कृषि व्यवसाय सञ्चालन गर्न यस्तो सुविधा उपलब्ध गराउने तयारी गरेको छ । […]

सम्बन्धित सामग्री

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम- सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो ।  बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र &lsq...

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरुलाई […]

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम– सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरूलाई […]

हलेसी तुवाचुङका ५० आमा समूहलाई एक/एक लाखका दरले बीउ पुँजी

हलेसी तुवाचुङ नगरपालिकाले ५० वटा आमा समूहलाई रु एक/एक लाखका दरले बीउ पुँजी रकम प्रदान गरेको छ। आम्दानीमूलक क्षेत्रमा लगानी गरेर नियमित बचत गरिरहेका महिलाहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले बीउ...

कांग्रेस कहाँ सच्चिने, कसरी सच्चिने ?

राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य र यथार्थ दलहरूले बिर्संदा परम्परागत रूपमा रहेको आफ्नै मत नागरिकले अन्यत्र दिएर सचेत गराएका छन् । कांग्रेस जस्तो स्थापित दलको विचारशून्य र दिशाशून्य नेतृत्वले इतिहासको ब्याज मात्र माग्दा अब ब्याज होइन बीउ पुँजी नै समाप्त हुने खतरा बढेको छ ।

बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी

काठमाडौँ,५ भदौ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो । परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागिएको छ । मन्त्रालयका सचिव […]

नगरपालिकाद्वारा २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी रकम प्रदान

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलब्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई बीउ पुँजी रकम […]

स्टार्टअपलाई बीउ पुँजी दिन बल्ल छलफल

नवप्रवर्तन (स्टार्टअप) व्यवसाय प्रवर्द्धन पहिलो पटक आर्थिक वर्ष ०७१/७२ को वार्षिक बजेटमा पर्‍यो । तर यसबारेको चर्चा दशकअघि नै सुरु भएको हो । नवप्रवर्तनलाई बढावा दिन सहुलियत ब्याजदरमा ऋण तथा बीउ पुँजी उपलब्ध गराउने भन्दै त्यसयताका हरेक बजेटमा यो कार्यक्रम अटाएको छ । तर कार्यविधि नबन्दा लागू हुनु त परको कुरा बल्ल कार्यविधिको मस्यौदामाथि छलफल थालिएको छ ।

घुम्ती कोषको अनुगमन सुरु

हुम्ला समाचारदाता सिमकोट फागुन २६ गते । महिलाहरुको आय आर्जनमा वृद्धि गर्नका लागि लगानी भएको बीउ पुँजी अर्थात घुम्ती कोषको अवस्था बारे...