नेकपामा व्यक्तित्व टकराव

चिनियाँ नेता ल्यू शाओचिले लेखेको ‘असल कम्युनिष्ट कसरी बन्ने ?’ पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा किन चिनियाँ नागरिक आकर्षित भए भन्ने ‘फ्याल्सब्याक’ पनि छ । साम्यवाद, सर्वहारावर्गको शासन जस्ता शब्दावली बुझेरमात्र उनीहरू पार्टीमा आकर्षित भएका थिएनन् । एउटा विश्वास थियो–कम्युनिष्ट पार्टीले चीन बचाउँछ ।’ शायद उनीहरूले जापानविरुद्ध चीनको लडाइँ अनि क्रान्तिकारीहरूको व्यवहार देखेका थिए र कम्युनिष्ट नेतृत्वप्रति विश्वास जाग्यो । माओ, देङ स्याओपिङदेखि वर्तमान राष्ट्रपति सी चिनफिङप्रतिको निरन्तरको विश्वास त्यसैको प्रमाण हो । पश्चिमाले ढाल्न प्रयोग गरेका पूर्वाग्रही सूचनाका निरन्तर प्रवाहले बेइजिङ विभाजित भएन । सिञ्जियाङ, ताइवान, तिब्बत र हङकङबाट छेड्न खोजेको युद्ध पनि सफल भएको छैन ।

सम्बन्धित सामग्री

‘पार्टी बहुपदीय भए पनि प्रचण्डकै निर्णय चल्छ’

हक्की छन्, जनार्दन शर्मा ‘प्रभाकर’ । मनमा लागेका कुरा सीधै भनिदिन्छन् । माओवादी केन्द्रमा उपमहासचिव पद पाउँदा उनले सुरुमा नस्वीकार्ने भनेर बैठकमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिए । अर्का प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’सँग ‘प्रभाकर’को व्यक्तित्व टकराव विकास हुँदै नेतृत्वको प्रतिस्पर्धातिर गइरहेको चर्चा चल्दै गर्दा अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’को सम्भावित पार्टी प्रवेशले माओवादी […]

नेताहरूबीच याे व्यक्तित्व टकराव आजकाे हाेइन, भीम मल्लका पालादेखिकाे

भीम मल्लको हत्या नै इतिहासले सम्झिरहने यस्तो घटनाको रूपमा आयो, जसले सधैँ नेपाली राजनीतिलाई झस्काइदिन्छ | तत्कालीन 'व्यक्तित्व टकराव' मा रुमल्लिएको राजनीतिक इतिहास थियो त्याे

नेकपा कचिंगलको भित्री कथा

कोरोनाको चरम संकटबीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली एवं अर्का अध्यक्ष प्रचण्डको व्यक्तित्व टकराव उत्कर्षमा पुग्दा सरकार र नेकपाको भविष्य अनिश्चयतर्फ