सकियो नेपालभाषा साहित्य नख:, कीर्तिपुरको मार्केटिङ र ब्रान्डिङमा जोड

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: सम्पन्न भएको छ। कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव शनिवार सम्पन्न भएको हो।  पहिलो दिनको कार्यक्रम अन्तर्गत शुक्रवार ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया भएको थियो। कीपू लायकूमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो भने नेपालभाषा एकाडेमीमा पाँचवटा पुस्तक विमोचन गरिएको थियो। दोस्रो…