म राष्ट्रपति भए सडकमा निस्कँदा जाम र उडानमा आकाश अवरुद्ध हुने छैन

राष्ट्रपति सडकमा निस्क्यो कि तामझाम हुन्छ ।  सडक खाली गरेर हुने सवारीमा जनताले सास्ती खेप्नुपर्छ । तर, राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँछन् । आफू निर्वाचित भए 'सडकमा निस्कँदा जनताले जाम र उडानमा रहँदा आकाश अवरु...

सम्बन्धित सामग्री

ट्राफिक जाम हुने भएपछि सहिदपार्क पुगेका राष्ट्रपति सहिदगेट गएनन्

ट्राफिक जाम हुने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलको शहिद गेट जाने कार्यक्रम रद्द गरिएको छ। उनी लैनचौरस्थित सहिद पार्क भने पुगेका छन्। राष्ट्रपति पौडेल पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सहिदपार्क पुगेका हुन्। ...

जाम नगरी सवारी चल्दैन र ?

काठमाडौं । गणतन्त्रका सेरमोनियल राष्ट्रपतिबाट नेपाली जनताले खासै अपेक्षा राखेका छैनन् । उनीहरूको एउटै अपेक्षा छ–सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् । विभिन्न महत्वपूर्ण काम बोकेर हिँडेको समयमा घन्टौं जाममा बस्नुपर्ने बाध्यताले आजित उनीहरूको माग जायज पनि हो । यही माग बुझेरै होला राष्ट्रपति निर्वाचित भएलगत्तै बिहीबार साँझ उनले सडक अवरोध नहुने बताएका […]

म राष्ट्रपति भए सडकमा निस्कँदा जाम र उडानमा आकाश अवरुद्ध हुने छैन

राष्ट्रपति सडकमा निस्क्यो कि तामझाम हुन्छ ।  सडक खाली गरेर हुने सवारीमा जनताले सास्ती खेप्नुपर्छ । तर, राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँछन् । आफू निर्वाचित भए 'सडकमा निस्कँदा जनताले जाम र उडानमा रहँदा आकाश अवरु...

हत्या प्रयासबाट जोगिइन् अर्जेन्टिनाकी उपराष्ट्रपति

अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् ।क्रिस्टिना फर्नान्डेज डे क्रिच्नरले आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएका थिए । राष्ट्रपति अल्बर्टो फर्नान्डेजका अनुसार उक्त बन्दुकमा पाँचवटा गोली लोड गरिएको भए पनि त्यो पड्किन पाएन ।हाल भ्रष्टाचारको मुद्दा खेपिरहेकी क्रिच्नर अदालतबाट फर्किएकी थिइन् । उनले आफूमाथि लागेको आ

जामका कारण ‘जाम् कि नजाम्?’

‘आज कतै गएर धान दिवसको उपलक्ष्यमा धान रोपाइँ गर्ने मन थियो तर ट्राफिक जाम हुन्छ भनेर निस्किन पाइएन,’ राष्ट्रपति कार्यालयमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कृषि कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गुनासो सार्वजनिक भएको छ, ‘ट्राफिकका कारण...

राष्ट्रपतिको सवारीका कारण ट्राफिक जाम (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आज काठमाडौंका मुख्य सडकखण्डहरुमा ट्राफिक जाम भएको छ। बिहान करिब १० बजे कार्यालय समयमा भएको राष्ट्रपतिको सवारीका कारण सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो। राष्ट्रपति भण्डारी सुन्धारामा जगन्नाथ...

ट्राफिक जामका कारण धान दिवस मनाउन नपाएको राष्ट्रपतिको गुनासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ट्राफिकका कारण आज आफूले धान दिवस मनाउन नसकेको गुनासो गरेकी छन् । राष्ट्रपति कार्यालयमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कृषि कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । राष्ट्रपति भण्डारीले भनिन् : ‘आज कतै गएर धान दिवसको उपलक्ष्यमा धान रोपाइँ गर्ने मन थियो तर ट्राफिक जाम हुन्छ भनेर निस्किन पाइएन ।’कार्यक्रममा सहभागी हुन गएका एक कृषिकर्मीका अनुसार राष्ट्रपति भण्डारीले भनिन्, ‘यहाँ (राष्ट्रपति भवनमा) खेतीपाती छैन नत्र यही धान रोपाई गर्थे, पछ

राष्ट्रपति छँदा ट्रम्पले कागज च्यातेर पार्थे ट्वाइलेटमा जाम

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकाल चलाएको बेलामा आधिकारिक दसतावेज समेत च्यातेर ट्वाइलेटमा फ्लश गर्ने गरेको पाइएको छ ।  ट्रम्पले धेरै कागजहरू फ्लश गरेकाले ह्वाइट हाउसको ट्वाइलेट नै जाम भएको थियो ।  राष्ट्रपतीय अभिलेखको व्यवस्थापन गर्ने संस्था नेसनल आर्काइभले ट्रम्पका अन्य मुद्दा बाहेक कागज च्यात्ने बानीको पनि अनुसन्धान गर्नुपर्ने बताएको छ । ट्रम्पले प्रोटोकल उल्लंघन गर्दै आधिकारिक कागज च्यातेको विषयमा अनुसन्धानको माग गरिएको हो ।  ट्रम्पले दस्तावेज फ्लोरिडास्थित निवासमा समेत लगेको आरोप छ ।  ...