एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन युनियनका सदस्य राष्ट्रहरूले दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि प्रतिबन्ध लगाएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धहरू अन्तर्गत, रूसी न्यायपालिकाका दुई सदस्यहरूलाई ईयूमा प्रवेश गर्न वा यसको सदस्य राष्ट्रहरूमा रहेको सम्पत्ति प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ । ईयूको विज्ञप्तिका […]
काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि प्रदर्शन गर्दै छ । भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताउँदै उनीहरूले हिजो र आज प्रदर्शन गरिरहेका छन् । माइतीघरमा प्रहरीको घेरा भित्र निकोलस भुसाल लगायतले आज प्रदर्शन गरिरहेका छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
८ पुस, काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको …
सिन्धुली । पेट्रोल छर्केर बुहारीलाई जिउँदै जलाउने २ जना अभियुक्तमाथि सिन्धुली प्रहरीले मुद्दा दायर गरेको छ । कमलामाई नगरपालिका–६, धुराबजारमा ३२ वर्षीया शुसिला थिङलाई पेट्रोल र मट्टितेल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा सासु र नन्दलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । तीन सन्तानकी आमा शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो […]
मौसमविद् दाहालले भने, “तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो।” आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ।