प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ७६ दलको ६८ निवेदन

काठमाडौं, भदौ १४ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले ६८ निवेदन पेस गरेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आफ्नो केन्द्रीय कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिन १० देखि १२ भदौसम्म गरी तीन दिनको समय तोकेको थियो । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]