नवनियुक्त प्रदेश प्रमुखहरूले लिए राष्ट्रपतिबाट सपथ

काठमाडौँ। गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखहरूले आज सपथग्रहण गरेका छन्। आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख गङ्गाप्रसाद यादवलाई सपथग्रहण गराएकी छिन्। सपथ समारोहमा प्रधानमन्त्री ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए। आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई नयाँ प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियो।

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्य न्यायधिवक्ता आचार्यले लिए सपथ

प्रदेश १ का मुख्य न्यायधिवक्ता बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन्।...

प्रदेश १ का प्रदेशसभा सदस्यहरूले लिए सपथ

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार प्रदेश १ को प्रदेशसभा भवनमा प्रदेश १ का नव निर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।...

प्रदेश सभा सदस्य हिमा बस्नेतले लिइन् सपथ

विराटनगर – नेकपा एमालेकी प्रदेश १ प्रदेश सभासदस्यमा धनकुटाकी हिमा बस्नेतले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। मंगलबार विराटनगरस्थित प्रदेश सभामा सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई सपथ ग्रहण गराएका हुन्। सरकारी छापको किर्ते गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि पदबाट राजीनामा दिएकी एमाले प्रदेश सभासदस्य गुलेफुन खातुनको स्थानमा एमालेले बस्नेतको मनोनयन गरेको थियो। प्रदेश सभा […]

प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले लिए सपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराएका हुन् ।उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यही चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प

एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले लिए सपथ

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । एमाले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठकबाट गण्डकी प्रदेश पदाधिकारीमा नियुक्त पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका हुन् ।पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालाई नेकपा एमालेकी सचिव एवम् गण्डकी इञ्चार्ज पद्मा अर्यालले सपथ गराएकी थिइन् । त्यसपछि शर्माले कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य र मञ्जु अधिकारीलाई सपथ गराएका छन् ।नेकपा एमालेको गत आइतबार ब

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।...

प्रदेश २ मा दुई मन्त्रीको सपथ

जनकपुर । नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा पनि सहभागी भएको छ । नेकपा एसबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाइएको छ । उनीहरुलाई आज प्रदेश प्रमुखले सपथ गराउनु भएको छ । भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजवादी ढिलो गरी सरकारमा गएको हो […]

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

इटहरी । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् । राईले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आचार्यलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । संविधानको धारा १६८ (१) बमोजिम शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः […] The post प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश २ का प्रदेश प्रमुख मिश्रले लिए सपथ

महोत्तरीका मिश्रलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ अनुसार प्रदेश प्रमुखका रूपमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।