दाङमा वडास्तरमै गठबन्धन गर्ने सत्तापक्ष कार्यदलको निर्णय

दाङमा सत्तापक्ष कार्यदलले सबै वडामा गठबन्धन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कार्यदलको बैठकले वडा तहमै गठबन्धन गर्ने निर्णय गरेको हो। कार्यदलले गरेको उक्त निर्णयलाई जिल्ला गठबन्धन समितिमा पठाउने र...

सम्बन्धित सामग्री

प्रदेश सभा दसौँ अधिवेशनमा सीमित

गत साउनमा बागमती प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरेपछि बागमती प्रदेश सरकारले ११औँ अधिवेशन आह्वानको निर्णय नगर्दै बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिने भएको छ । प्रदेशको एकल अधिकार सूचीका ऐनहरू बनाउन बाँकी हुँदै सत्तापक्ष र प्रमुख विपक्षी दलसँगै सत्ता गठबन्धन दलबीचको विवादका कारण प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न रुचि नदेखाएको हो ।

पेचिलो बन्दै एमसीसीः सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं, भदौ ३१। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा […]