१७ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
लगातार छैटौं जित हात पार्ने क्रममा हेल्प नेपालले नेपाल पुलिस …
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन मापदण्डअनुसार नियमित रूपमा गरिने यस्तो अभ्यासले सम्भावित विपद्का बेला समन्वय, दक्षता र तत्परतामा सुधार ल्याउने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठनका मापदण्ड तथा विमानस्थलको आपत्कालीन योजनाअनुसार प्रत्येक दुई वर्षमा पूर्णस्तरको अभ्यास सञ्चालन गरिँदै आएको विमानस्थलका महाप्रबन्धक […]
Kathmandu. President Ram Chandra Paudel has consulted with constitutional and legal experts regarding the ordinances recommended by the government.On Thursday, at Shital Niwas, the President's Office, the President inquired with constitutional and legal experts about the large number of ordinances that came from the government at once, and that some previously withdrawn ordinances were also included, asking what would be appropriate in this regard. According to sources, the President showed the most curiosity about the ordinance related to the Constitutional Council.Did you miss it? President issued an ordinance and held discussions with legal expertsIn response, the constitutional experts have suggested...
१७ वैशाख, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनी महतले आफ्ना पति डिमेन्सिया …
तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दावी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा सर्वोच्च नेता खामेनीले बताएका छन् । खामेनीले भनेका छन्, “यस क्षेत्रमा सबैभन्दा ठूलो सैन्य तैनाथी र आक्रमण र संयुक्त […]
ताप्लेजुङका युवा अगुवा, निर्माण व्यवसायी तथा विभिन्न सरोकारवालाले पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारसहित जिल्लामा सञ्चालित विकास आयोजनाहरू उच्च मनोबलका साथ अघि बढाउने वातावरण मिलाउन नेपाल सरकारसमक्ष माग गरेका छन्।