कञ्चनपुरबाट १२५ महिलाको उद्दार

कञ्चनपुर। प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका १२५ जना महिलाको माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुलबाट उद्दार गरेको छ। १४ महिनाको अवधिमा भारततर्फ लैजाँदै गरेका ती महिलाको उद्दार गरी माइती नेपालले घर फिर्ता पठाएको हो। माइती नेपालका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पुर्‍याउने गरेका छन्। सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन्।रासस

सम्बन्धित सामग्री

ओमान पठाउने भन्दै अलपत्र पारिएका २ नेपाली महिलाको उद्दार

रोजगारीका लागि खाडी मुलुक ओमान पठाउने भनेर नेपालबाट ल्याएर भारतको केरल राज्यको कोची सहरमा अलपत्र पारिएका दुई जना महिलाको उद्दार गरिएको छ ।

कूटनीतिक प्रयासपछि दक्षिण अमेरिकाबाट तीन महिलाको उद्दार

दक्षिण अमेरिकास्थित क्यारेवियन टापु ट्रिनिडाड एन्ड टोबागोको पियारको अन्तर्राष्ट्रिय विमानस्थलमा थुनिएका तीन महिलाको उद्दार भएको छ । क्यारेवियन एयरलाइन्सले बन्धक बनाएका सिन्धुपाल्चोक र मकवानपुरका महिलाहरूलाई अमेरिकास्थित नेपाली दुतावासको कूटनीतिक पहलमा...

ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरिएको हो । जोखिममा उनीहरुलाई हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले […]

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्दार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिँदै ।

भादा नदीमा डुबेर एक महिलाको मृत्यु

बर्दिया : गुलरिया नगरपालिका–८ मा भादा नदीमा डुबेर एक महिलाको शुक्रबार मृत्यु भएको छ। प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन।भादा नदीमा अन्दाजी ५०–५५ वर्षकी महिला बग्दै गरेको जानकारी पाएलगत्तै महिलाको उद्दार गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीले थपुवाबाट महिलाको उद्धार गरेको थियो।प्रहरीले महिलाको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पु¥याएको थियो। उपचारकै क्रममा महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। शव जिल्ला अस्पतालमा राखिएको छ।

श्रीलंकाबाट उद्दार गरिएका २५ नेपाली महिला माइती नेपालमा

अवैध रुपमा दलालले श्रीलंका पुर्‍याएका २५ नेपाली महिलाको उद्दार भएको छ। भारतको बाटो हुँदै त्यहाँ पुर्‍याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी  स्वदेश फिर्ता ल्याउन सफल भएको हो ।

श्रीलंकाबाट उद्दार गरिएका २५ नेपाली महिला माइती नेपालमा

अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार भएको छ । भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी  स्वदेश फिर्ता ल्याउन सफल भएको हो । लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरका...

१३ हजार रुपैयाँमा भारतमा बेचिएकी महिलाको उद्दार

काठमाडौं : १३ हजार रुपैयाँमा भारतमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ । ती महिलाको उद्दार गरी भैरहवा ल्याइएको हो । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट ती ...