एसियाडका लागि एथलेटिक्स र बक्सिङको प्रारम्भिक छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । एसियाडमा एथलेटिक्स खेलको पनि […]

सम्बन्धित सामग्री

गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको आयोजनामा गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रस कन्ट्री दौड माघमा तथा धरान रन फागुनमा हुने भएको छ । आयोजक एथलेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गरी गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ । गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ […]

जुनियर एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश ढामा आयोजना हुने पाँचौं संस्करणको अन्तर्राष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुनियर एथलेटिक्स टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा यू–१७ का ७ जना र ४ अफिसियल गरि ११ जना त्यसतर्फ प्रस्थान गरेका हुन् । पाँचौं संस्करणको अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिप ढाकामा मंसिर २७ देखि २९ […]

एथलेटिक्स परिवारको नेतृत्व सर्वसम्मत चयन

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभाले सर्वसम्मत नेतृत्व चयन गरेको छ । काठमाडौंमा सोमबार भएको पहिलो साधारण सभाले एथलेटिक्स परिवारको अध्यक्षमा राजन खत्री चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रञ्जित, उपाध्यक्षमा आशा राम गोठे , रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चुनिए । सचिवमा सुन्दरकेशर कार्की निर्वाचित भए । […]

कृष्णले विश्व एथलेटिक्स च्याम्पियनसिप खेल्ने

विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।उनीसहितको ३ सदस्यीय टोली मंगलबार पोर्टल्यान्ड प्रस्थान गर्दै छ । व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका महासचिव धनवीर चौधरी तथा अफिसियलमा सचिव आरके विष्ट रहेका छन् ।  टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए  ।&nb

राष्ट्रिय एथलेटिक्स भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आयोजनामा ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, प्रहरी र सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् । तीनदिने प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ […]

एथलेटिक्स खेलाडीलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]

युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं, मंसिर १६ । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा बिहीबार एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । सोमबार र मंगलबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र÷छात्रा तर्फ यु–१६ मा १२ इभेन्टस र यु–२० […]

युथ एथलेटिक्स च्याम्पियनसीपमा बंगलादेश पनि सहभागी हुने

१६ मंसिर, काठमाडौं। एथलेटिक्स परिवार नेपालको आयोजनामा मंसिर २० र २१ गते हुने युथ एथलेटिक्स च्याम्पियनसिपमा बंगलादेश पनि सहभागी हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर दुई दिने प्रतियोगितामा बंगलादेशको खेलाडी पनि सहभागी हुने जनाएको हो। बंगलादेशको खेलाडी आजै नेपाल आइसकेका छन् । बंगलादेशका ५ महिला र ७ पुरुष खेलाडी आएका छन् । […]

युथ एथलेटिक्स च्याम्पियनसिप मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – हालै गठन भएको एथलेटिक्स परिवार नेपालले मंसिरमा युथ एथलेटिक्स च्याम्पिनसिप आयोजना गर्ने भएको छ । काठमाडौंमा मंसिर १८ गते हुने च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू २० उमेर समूहको प्रतिस्पर्धा समावेश गरिने एथलेटिक्स परिवारले मंगलबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । च्याम्पियसिपमा यू १६ का १२ र यू २० का […]