चिकित्सकको टोलीसहित नारायणकाजी पुगे गोरखा

कोरोना भाइरसको रोकथाममा सहयोग गर्नका लागि नेकपा मओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा गएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा पुगे प्रचण्ड, गोरखा महोत्सवको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा प्गेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन्। पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो। महोत्सव उद्घाटनका लागि बुधबार बिहान प्रचण्ड सैनिक हेलिकप्टरमार्फत गोरखा लागेका थिए। उनी गोरखा- २ बाट निर्वाचित भएका प्रचण्डले हिजो मात्रै प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए।

प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउने

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।  प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका […]

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ।प्रचण्ड’ आज गोरखा जाँदैछन्।  गोरखा  निर्वाचन  क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्।   प्रधानमन्त्री  प्रचण्ड  बुधबारबाट  सुरु  हुने  ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।  खेलकुद मैदान हरटारीमा महोत्सवको  आयोजना  हुँदै  छ।  यसैबीच  प्रधान  सेनापति प्रभुराम शर्मा पनि गोर

पृथ्वी जयन्तीमा गोरखा महोत्सव हुने

५ पुस, गोरखा । ३०१औ पृथ्वी जयन्तीको अवसर पारेर गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो । पुष २७ गतेबाट सुरू हुने महोत्सव माघ ७ गतेसम्म चल्ने आइतवार पत्रकार सम्मेलन गर्दै संघले जानकारी गराएको छ । आन्तरिक पर्यटन […]

प्रचण्डद्वारा गोरखा दरबारको अवलोकन

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन्। सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले आज बिहान दरबार अवलोकन गरेका हुन्। गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए। पर्यटन […]

गोरखा दरबारमा प्रचण्ड

२९ असोज, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा […]

गोरखा प्रज्ञा प्रतिष्ठान गठन हुँदै

गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । गोरखाको कला, संस्कृति तथा गीत संगीतको जगेर्ना र विकास गर्ने उद्देश्यले नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको नगर...

‘गोरखा’ मा अक्षय

अतरंगी र रक्षा बन्धनपछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट रिलिज भएको छ । यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको छ । चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पूरन सिंह चौहानले गर्नेछन् । इयान कार्डोजोले सन् १९६२, १९६५ र विशेष गरेर १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएका थिए ।दसैँको अवसरमा अक्षयले फस्ट लुक पोस्टर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘कहिले

पुनःनिर्माणमा अल्झिएको गोरखा दरबार

गोरखा भूकम्पले क्षति पुर्‍याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो।