सुकीलुम्बा विमानस्थलबाट व्यवसायिक उडान सुरु

मङ्गलबारे, ११ फागुन । इलाममा निर्माण भएको सुकीलुम्बा विमानस्थलबाट बुधबारदेखि व्यवसायिक उडान सुरु । इलाम नगरपालिकाको पहलमा तारा एयरले उडान सुरु गरेको हो । हप्ताको दुई दिन आइतबार र बिहीबार उडान हुने जनाइएको छ । तस्बिरः टीका खतिवडा÷रासस