विपद्को विवरण एकै ठाउँबाट

दमौली-व्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद्सम्बन्धी सूचना एकीकृत रूपमा आदानप्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो ।नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणालीअन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ । सोहीबमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले मंगलबारदेखि उक्त पोर्टलको शुभारम्भ गरेको […]

सम्बन्धित सामग्री

विपद्को जोखिममा बालबालिका

काठमाडौँ, २९ मङ्सिर । जलवायु परिवर्तनसँग सम्बन्धित विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् । महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित […]

बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे कैलालीका स्थानीय तह

टीकापुर : कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिका बाढीको पूर्वतयारीमा जुटेका छन्। मनसुन भित्रिएसँगै बाढीजन्य विपद्को जोखिम बढ्नसक्ने भन्दै स्थानीय पालिका पूर्वतयारीमा जुटेका हुन्। कैलाली बाढीजन्य विपद्को जोखिममा रहेको जिल्ला हो। यहाँका जोखिममा रहेका पालिका टीकापुर, भजनी, जानकीलगायतका पालिका हरेक वर्ष आउने बाढीका कारण प्रभावित हुन्छन्। बाढीका कारण यहाँ हरेक…

विपद्को पूर्वतयारी कार्यक्रमलाई उच्च प्राथमिकता दिन आग्रह

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्। गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित  विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।  ‘विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ’, […]

विपद्को जोखिमै हुन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ: मन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्। गृहमन्त्रालद्वारा शुक्रबार दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्ने बताइन्। ‘विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ’, उनले भनिन्, ‘यसो गर्दा […]

विपद्को जोखिममा सुर्खेत उपत्यका

सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो ।अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू–भागमा डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् । यहाँ […]

विपद्को जोखिममा सुर्खेत उपत्यका

सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरुयोजना विपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो ।अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू–भागमा डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् । यहाँ खोलानाला च्यापेर थुप्रै घर निर्माण गर्ने गरिएको छ । जसले गर्दा खोला क्षेत्र साँघुरिन गई डुबानको जोखिम बढ्दै ग

मनसुनजन्य विपद्को जोखिममा सुर्खेत उपत्यका

कर्णाली– सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो । अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भूभाग डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् […]

एकीकृत प्रयासबाट मात्र विपद्को सामना सम्भव हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा खाणले प्राकृतिक प्रकोपबाट जनधनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले एकीकृत प्रयास गर्न आग्रह गरेका छन् । विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जीउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै गृहमन्त्री खाणले सो चुनौती चिरेर अघि बढ्न सरोकारवालाहरूलाई निर्देशन दिएका  छन् । भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणन

मनसुनजन्य विपद्को तयारी

आँबुखैरेनीको घटनाले यो वर्षा याममा आउन सक्ने विपद्को संकेत गरेको छ। यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरिसकेका छन्।...

अझै विपद्को उच्च जोखिममा सिन्धुपाल्चोक

नेपाल सरकारले लगातार दुई वर्ष संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक अझै विपद्को उच्चजोखिममा रहेको निष्कर्ष निकालेको छ । अधिकांश पहाडी भू बनोट रहेको यो जिल्लामा जोखिम क्षेत्र पहिल्याउन अध्ययन नभएकाले विपद्को जोखिम बढेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोसी, भोटेकोसी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ । ठूलाठूला पहरा र […]