न्यूयोर्कमा दीगो विकास सम्मेलन हुँदै, नेपालको प्रभावकारी उपस्थिति जनाउन राष्ट्र संघको अनुरोध

संयुक्त राष्ट्र संघ सधैँ नेपालको हित चाहन्छ : नेपाल प्रमुख हान्ना संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधैँ नेपालको विकास चाहने बताएकी छन् ।  बुधबार राष्ट्रिय योजना...

सम्बन्धित सामग्री

दीगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौति छः अर्थमन्त्री महत

काठमाडौं, १ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणकाबीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति रहेको बताएका हुन् । उनले […]

राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म समृद्धि असम्भव: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन्।...

हाम्रो मुख्य सवाल दीगो विकास र रोजगारी हो : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का प्रत्यक्ष उम्मेदवार प्रदीप पौडेलले दीगो विकास र रोजगारी मुख्य सवाल रहेको बताउनुभएको छ।

पोखराको दीगो विकासमा कोरियाको चासो

दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दीगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताए ।टोलीले पोखराको दीगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धनसहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने

धुलिखेलमा ‘दिगो विकास’का चार लक्ष्य पूरा

धुलिखेल नगरपालिकाले सहस्राब्दी दीगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको जनाइएको छ । दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा दीगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ ।  निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, न

यति एयरलाइन्स र यूएनडीपीबीच सम्झौता

यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच  दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ ।  बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपीबीच दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।