एभरेष्ट ईन्टरनेशनल स्कुलबाट २४ नेपाली विद्यार्थी एसइई उत्तीर्ण

जापानमा नेपाली पाठ्यक्रम अध्ययन अध्यापन हुने एकमात्र विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुल, जापानबाट पहिलोपटक एसइई परीक्षामा सामेल भएर उत्तीर्ण भएका २४ विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । पहिलो व्याचमा २४ जना मध्ये ५ जना विद्यार्थीहरूले एसईईमा जीपीए ४ र अधिकांश विद्यार्थीहरुले जीपीए ३.५ भन्दा माथि ल्याएका छन् । सो विद्यालयका एसइईमा सामेल पहिलो व्याचका विद्यार्थीहरूलाई शनिबार एक …