काठमाडौं, भदौ २७ । सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ । व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने तयारी भएको जानकारी दिनुभयो । ६० लाख मध्ये १६ लाख डोज खोप भदौ ५ […]