केपी ओलीको आरोप- सरकारले आफ्ना मान्छेलाई जागिर खुवाउन सुकुम्बासी आयोग भंग गरेको रहेछ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी आयोगसम्बन्धी समस्या समाधान आयोगलाई सरकारले आफ्ना मान्छेलाई जागिर खुवाउने थलो बनाएको आरोप लगाएका छन् ।