काठमाडाैँ- प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने उनकाे आशंका छ। सांसद पण्डितले भने, […]