धरान उपमहानगरको मेयरमा एमाले विजयी, तारा मेयर र मञ्जु भण्डारी उपमेयर

सुनसरीको धरान उपमहानगरपालीकाको मेयरमा एमालेका तारा सुब्बा निर्वाचित हनु भएको छ। कांग्रेसका उमेद्वार तिलक राईलाई ४ हजार बढी मत

सम्बन्धित सामग्री

धरान उपमहानगरमा एमाले विजयी

धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी निर्वाचित भएका छन् । निर्वाचत अधिकृत कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ । धरान उपमहानगरमा मेयरमा कांग्रेसबाट तिलक राई र माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा उम्मेदवार थिए ।