ढाड सेक्ने काम भएको भन्दै तत्काल कर वृद्धि फिर्ता लिन राप्रपा नेपालको माग

राप्रपा नेपाल कास्कीले कर घटाउन माग गर्दै पोखरा महागरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

सम्बन्धित सामग्री

विद्युतीय सवारी कर वृद्धिमा नाडाको असन्तुष्टि

सरकारले विद्युतीय सवारीमा लगाएको कर वृद्धिको अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विरोध गरेको छ । सरकारले कुनै ठोस आधार विना नै विद्युतीय सवारी साधनमा कर वृद्धि गरेको भन्दै नाडाले विरोध गरेको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबारे नाडाले संस्थागत प्रतिकृया दिँदै विना आधार विद्युतीय सवारीमा कर वृद्धि गरेको जनाएको […]

अभियन्ता भन्छन्- सुर्तीजन्य पदार्थमा कर वृद्धि न्यून भयो, यसले प्रयोग बढाउँछ

आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेटमा सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि नगरेको भन्दै सरोकारवाला

करको दर हेरफेर भएको भन्दै एमाले सांसद भट्टराईको आपत्ति

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि […]

‘सरकार ! महिनावारीमा कर कहिलेसम्म?’ (तस्बिरहरु)

काठमाडौँ– सरकारले स्यानिटरी प्याडमा कर वृद्धि गरेको भन्दै युथ कांग्रेसमा आवद्ध कार्यकर्ताले प्रदर्शन गरेका छन्। महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर बढाएको भन्दै उनीहरुले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘सरकार महिनावारीमा कर कहिलेसम्म?’, ‘रातो कर माफ गर’ ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’ लगायतका प्लेकार्ड बोकेका थिए।

अर्थमन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।

अर्थ मन्त्रालयले भन्यो- स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको हो ।

अर्थ मन्त्रालयको प्रष्टोक्ति : स्यानिटरी प्याडमा कर थपिएको छैन

काठमाडौं : सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना शुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि…

अर्थ मन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन

सरकारले  स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।

महंगियो स्यानिटरी प्याड, 'रातो कर माफ गर' भन्दै सडकमा ओर्लिए युवायुवती

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो। स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर…

३ सय गुणा कर वृद्धि

देशका विभिन्न स्थानीय तहले कर बढाएको भन्दै विरोध भइरहेकै बेला बाँकेको कोहलपुर नगरपालिकाले पनि अपत्यारिलो तवरले घरजग्गाको कर वृद्धि गरेको छ ।