क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो

एजेन्सी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ ।