भागबण्डा नमिल्दा 'विना विभागीय मन्त्री'

सोमबार भएको लिखित सहमतिमा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने उल्लेख छ। संख्यामा भागबण्डा टुङ्गो लागे पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा दुई दिनसम्मको निरन्तरको छलफलमा टुङ्गो लाग्न सकेन्।...