हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा ठप्प

सुर्खेत । हुम्ला, डोल्पामा एक सातादेखि नियमित हवाइ सेवा हुन सकेको छैन । मौसमयमा आएको खराबीका कारणका हवाइ उडान बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासंघका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जलासँग नजोडिएको हुम्लाका सर्वसाधारण महङ्गो र जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सार्केगाड-४ का मनबहादुर […]

सम्बन्धित सामग्री

अबरुद्ध हवाइ सेवा सुचारु

दुई दिनदेखि अबरुद्ध हुँदैआएको हुम्ला जिल्लाको हवाइ सेवा सुचारु भएको छ । शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाइसेवा सुचारु भएको हो ।

हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द

सुर्खेत : हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा बन्द छ। मौसमयमा आएको खराबीका कारणका कारण हप्ता दिनदेखि हवाइ सेवा बन्द भएको हो।हवाइ सेवा समेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड ४ का मनबहादुर रोकायले बताए। मंगलबार बिहान देखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाइ सेवा अझै केही दिन ठप्प हुने अनुमान छ।सुर्खेत र नेपालगञ्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ। अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन्। नियमित उडान नहुँदा सर्वसाधारणले हेलिकप्टर समेत प

निजी क्षेत्रका जहाज पूर्वमा केन्द्रित भएपछि मनलाग्दी भाडा असुल्दै निगम

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नरहेको देशको एक मात्रै जिल्ला हुम्ला हो। यहाँ नागरिकहरुको यातायातको साधन भनेकै हवाइ सेवा हो। केही दिनयता हुम्ला, मुगु, जुम्ला, डोल्पा, बाजुरालगायतका हिमाली जिल्लामा हवाइ उडान...

हिउँ पन्छाएपछि चल्यो हुम्लाको हवाइ सेवा

भारी हिमपातका कारण रोकिएको हुम्ला विमानस्थल सञ्चालनमा आएको छ। झण्डै पाँच दिनपछि हवाइ सेवा शुरु भएको हो। सिमिकोट विमानस्थलमा दुई फिट हिउँ परेको थियो।...