फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र

चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई फिल्म छायांकनका लागि आवश्यक उपकरण सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट एक पत्र बुझाउँदै सो अनुरोध गरेका हुन् । फिल्म छायांकनका लागि अत्यावश्यक हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न समेत प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत अनुरोध गरिएको छ । निर्माता संघले बुझाएको ६ बुँदे पत्रमा फिल्म छायांकनका लागि प्राप्त र उपकर

सम्बन्धित सामग्री

कांग्रेस नेता कुट्ने प्रहरीलाई निलम्बन माग

कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्रै कुटपिट गरी घाइते बनाउने प्रहरीलाई निलम्बन माग गर्दै बिहीबार पनि कलैयामा प्रदर्शन गरिएको छ।...

कांग्रेस नेता कुट्ने प्रहरीलाई निलम्बन माग

कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्रै कुटपिट गरी घाइते बनाउने प्रहरीलाई निलम्बन माग गर्दै बिहीबार पनि कलैयामा प्रदर्शन गरिएको छ।...

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।...

डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग

नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिहमाथी कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न २४ घन्टे समय दिएको छ।...

लागुऔषधमा पत्रकारलाई फसाउन खोज्ने प्रहरीमाथि कारबाहीको माग

पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने प्रहरीलाई कारबाहीको माग गरेको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर...

तपाईँले पैसा लिइरहेकाे भिडियाे मसँग छ भन्दै प्रहरीलाई 'ब्ल्याकमेल' गरेपछि.

बाँके – प्रहरीलाई 'ब्ल्याकमेकिङ' गरेर रकम असुल्न खोज्ने एक जना अनलाइनकर्मी नेपालगञ्जबाट पक्राउ परेका छन् । एबीपी क्राइम न्यूजको संवाददाताको परिचयपत्रधारी राजन वैश्यलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीवार पक्राउ गरेको हो । वैश्यले प्रहरीलाई होटलमा बोलाएर पैसा लिइरहेको भिडियो आफूसँग रहेको भन्दै एक लाख ६० हजार रुपैयाँ माग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई ब्ल्याकमेलिङ गर्न खोजेको...

सर्लाहीमा निषेधाज्ञा कडाइको माग गर्दै ज्ञापनपत्र, भने-प्रहरीको साथमा छौं

सर्लाही। सर्लाहीको बरथवा नगरपालिकामा एक समूहले निषेधाज्ञा कडाइमा समर्थन जनाउँदै प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। निषेधाज्ञाको सुरुवातमा कडाई गरेपनि पछिल्लो समय केही व्यक्तिले प्रहरीलाई असहयोग गरेपछि निषेधाज्ञामा बजारमा चहलपहल बढेको र यसले कोरोना संक्रमण बढाएको भन्दै कडाईको लागि माग गरेका हुन्। स्थानीय नेपाल युवा विकास समाजका अध्यक्ष राम प्रमोद रायले भने,‘हाम्रो प्रहरीलाई सहयोग हुन्छ। आपराधिक मानसिकता भएकाले प्रहरीलाई लान्छना लगाएका हुन्।’