राजबहादुर साने निर्देशित ‘सिन्दूर पोते’

काठमाडौँ– टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलिसिरियल ‘सिन्दूर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका विके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम् गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नवीन […]

सम्बन्धित सामग्री

सौगात र बेनिशा अभिनित ‘सिटामोल’को जापान राइट बिक्री

काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’ प्रदर्शनको लागि तयार छ । निर्माताले रिलिज अगाडि नै धमाधम अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न थालेका छन् । यस्तोमा नेपाल र जापानमा सँगै रिलिज गर्ने सहमतिसँगै फिल्मको जापानको राइट …

राजबहादुर साने निर्देशित टेलिशृंखला ‘सिन्दूर पोते’मा सासू-बुहारीको कथा

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा टेलिसिरिज ‘सिन्दूर पोते’ सार्वजनिक भएको छ । सिरिजले नेपाली समाजमा रहेको सासू-बुहारीको सम्बन्धको उतारचढावको कथा प्रस्तुत गर्छ । किशोर बुढाथोकी, काजल भुजेल, जानुका विक, सपना श्रेष्ठ र कृष्ण खड्काको मुख्य भूमिका रहेको यो सिरिज कृपा टीभी युट्युब च्यानलमा रिलिज भएको छ । सिरिजमा निर्देशक सानेकै लेखन रहेको छ भने वीरेन्द्र […]

‘सिल्ली फो’को प्रदर्शन अर्को महिना

राजबहादुर साने निर्देशित चलचित्र ‘सिल्ली फो’ असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । हाँस्य कथावस्तुमा निर्माण भएको चलचित्रमा नायिका केकी अधिकारी मुख्य पात्रका रूपमा हुनुहुन्छ ।

‘सिल्ली फो’ सँग केकीको ठुम्का (भिडियो)

काठमाडौँ– राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ को ‘ए दिल तँ बोल बोल’ रहेको गीत सार्वजनिक गरिएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेकै स्वर छ । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायतको नृत्य देख्न सकिन्छ ।  ३१ […]

‘सिल्ली फो’ को आइटम गीतमा केकीको ठुम्का

राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ को ‘ए दिल तँ बोल बोल’ रहेको डान्ससिङ नम्बर सार्वजनिक गरिएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेकै स्वर छ ।गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायतको नृत्य देख्न सकिन्छ । ३१ असारबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा केकी, धिरेन, रवीन्द्रको अलवा राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं,

पोष्ट प्रोडक्सनमा ‘सिल्ली फो’

काठमाडौँ– फिल्म ‘सिल्ली फो’ प्रदर्शनको लागि तयारी गरिरहेको छ । आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्मको पोष्ट प्रोडक्सन अन्तर्गत डबिङ सकिएको छ ।  राजबहादुर साने निर्देशित फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र […]

केकी र धीरेनको ‘सिल्ली फो’ असार ३१ मा रिलिज हुने

काठमाडौं । कमेडी विधामा आधारित फिल्म ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल स्टारर फिल्मको पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । राजबहादुर साने निर्देशित फिल्मले चारजना बदमास पात्रको कथा भन्छ । ‘चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक बनेको छ,’ निर्देशक […]

सकियो ‘सिल्ली फो’ छायाङ्कन

फिल्म ‘सिल्ली फो’ को छायाङ्कन सकिएको छ । नेपालगञ्ज आसपासका स्थानमा छायाङ्कन भएको फिल्ममा केकी अधिकारीको मुख्य भूमिका छ । कमेडी जनरामा निर्माण भएको फिल्मका निर्देशक राजबहादुर साने हुन् ।फिल्ममा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल,अनिता लामिछाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको फिल्ममा शिव विकको कोरियोग्राफी, देव

चलचित्र ‘सिल्ली फो’को छायाँकन मंसिरबाट हुने

नेपाली चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ ।  रुद्राक्ष फिल्मस् प्रा.लि.को ब्यानरमा ‘सिल्ली फो’ बन्ने भएको हो ।  रुद्र खनालको प्रस्तुतिमा बन्ने चलचित्रको लेखक तथा निर्देशक राजबहादुर साने हुन् । यसको निर्माता मनोज डि.के. हुन् भने सहनिर्माता विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् ।  चलचित्रमा कलाकारहरू केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापालगायतको अभिनय रहने नियन्त्रक सुनिल सिग्देलले जानकारी दिए । चलचित्र मंसिर महिनाबाट छायाँकन हुने उनको भनाइ छ ।