अर्घाखाँचीमा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा  गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान गरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताउनु भयो  । भाग्य बोक्ने झोला अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमका...